नेम्वाङको पार्थिव शरिर आज दिउँसो १ बजेसम्म पार्टी मुख्यालयमा राखिने
काठमाडौं । संविधान सभाका अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरिर आज दिउँसो १ बजेसम्म पार्टी मुख्यालयमा राखिने छ ।
सोमबार राती निधन भएका नेम्वाङको पार्थिव शरिर मंगलबार दिनभर श्रद्धान्जलीको लागि च्यासलस्थित एमालेको पार्टी कार्यालयमै राखिएको थियो ।
रातभर कार्यालयमा नै राखिएको नेवाङको पार्थिव शरिर आज दिउँसो १२ बजे बालुवाटार लैजाने तय भएको एमालेका एक नेताले बताए ।र पछि बालुवाटार लैजाने तय भएको एमालेका एक नेताले बताए ।
अष्ट्रेलिया र बेलायतबाट दुवै छोरा आएपछि भोलि मात्र अन्तिम संस्कार गरीने भएको छ । बेलायतमा रहेका नेम्वाङका जेठो छोरा आज नेपाल आईपुग्दै छन भने अष्ट्रेलियामा रहेका कान्छो छोरा भोलि आइपुुग्ने बुझिएको छ ।
नेम्वाङको पार्थिव शरिरलाई भोलि साढे ११ बजे पशुपति आर्यघाटमा राजकिय सम्मानका साथ अन्तिम संस्कार गरिने पार्टीले जनाएको छ । उनको अन्तेष्टिको दिन सरकारले शोक बिदा पनि दिने निर्णय गरेको छ ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

