Jankari Kendra
९ कार्तिक २०८३, आईतवार

भूकम्पपछि आएको पहिरोमा परेर बझाङमा एक महिलाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, आश्विन, १७
भूकम्पपछि आएको पहिरोमा परेर बझाङमा एक महिलाको मृत्यु

काठमाडौं । बझाङमा भूकम्पपछि आएको पहिरोमा परेर एक महिलाको मृत्यु भएको छ। जयपृथ्वी नगरपालिका ११ स्थित ओखरकी करिब ४० वर्षीया गुनमति धामीको मृत्यु भएको हो । उनी स्वास्थ्य स्वयंम सेवीका हुन् ।

त्यस्तै, भूकम्पमा परी एक दर्जन मानिस घाइते भएको प्रहरीले जनाएको छ। भूकम्पका कारण पहिरो खस्दा जयपृथ्वी राजमार्ग ठाउँ–ठाउँमा अवरुद्ध भएको छ भने दर्जनौँ भौतिक संरचना भत्किएको छ।

Top Changing Nepal

युट्युब सट्स