कोशीको सरकार जोगाउन ओलीले गुहारे प्रचण्ड
काठमाडौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत बहादुर कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । संविधानको धारा १६८ (४) बमोजिम उनले प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् । राजनीतिक अस्थिरताको बीच कोशीमा कार्की नेतृत्वमा अल्पमतको सरकार बनेको थियो ।
कोशी सरकार जोगाउनका लागि आज एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सहयोग मागेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा दाहाल–ओलीबीच कोशीको संकट टार्नका लागि एक घण्टाभन्दा लामो समय छलफल भएको थियो ।
प्रदेश सभाबाट विश्वासको मत लिन लागेका मुख्यमन्त्री कार्कीले विश्वासको मत पाउने सम्भावना कम देखिएको छ । कार्कीले विश्वासको मत नपाउँदै गर्दा संविधानको धारा १६८ (५) बमोजिम सरकार गठन हुन्छ ।
संविधानको धारा १६८ (५) लाई निर्दलीय धाराको रुपमा पनि व्याख्या गर्न थालिएको छ । १६८ (५) बमोजिम सरकार गठन भए प्रदेशमा राजनीतिक अस्थिरता झनै बढेर जाने र अन्ततः माध्यावधि निश्चित छ ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

