नारायणीले किन गरिन् आफ्नै ३ वर्षका छोराको हत्या ?
जानकारी केन्द्र
२०८०, आश्विन, २१
काठमाडौं । आफ्नै छोराको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानले झिमरुक गाउँपालिका ७ तुषाराकी ३२ वर्षीया नारायणी केसीलाई पक्राउ गरेको हो ।
मृतक बच्चालाई काखमा च्यापेर गाउँ हिँडिरहेको अवस्थामा केसीलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिए । तीन वर्षीय छोरा अप्रेल केसीलाई हत्या गरेको आशङ्कामा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
असोज १८ गते दिउँसो मृतक बच्चालाई च्यापेर हिँडेको देखेपछि स्थानीयले वडा कार्यालयमा खबर गरेका थिए । घटना लगत्तै इलाका प्रहरी कार्यालय मच्छीलाई खबर गरेर जानकारी गराएको वडा अध्यक्ष कृष्णबहादुर जिसीको भनाई छ ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
