विद्यालयमा बेहोस भएका शिक्षकको मृत्यु
जानकारी केन्द्र
२०८०, आश्विन, २१
काठमाडौं। विद्यालयमा बेहोस भएका बैतडीका एक शिक्षकको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर ५ को रौलेश्वर माविका शिक्षक प्रताप मडै तीन दिन अघि विद्यालयमै बेहोस भएका थिए।
उनलाई उपचारका लागि धनगढी ल्याईएको थियो । उपचारको क्रममा उनको धनगढीमा मृत्यु भएको हो। उनको घर बैतडीको मडगाँउ हो। उनको मृत्युमा आज विद्यालयले शोक बिदा दिएको छ।
सम्बन्धित समाचार
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
आज धेरै ठाउँमा वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

