• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०६ असार २०८३, शनिबार
०६ असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ६ घण्टा 

तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
  • २२ घण्टा 

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ
  • १ दिन 

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म
  • १ दिन 

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित
  • १ दिन 

आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६
  • १ दिन 

कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान
  • १ दिन 

मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत
  • १ दिन 

विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन

  • २. आज तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने

  • ३. आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६

  • ४. सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

  • ५. हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

  • ६. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ७. सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

  • ८. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ९. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • १०. परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान

पाचौँ starlink नेपाल एम्बेसी कप २०२३ को उपाधि कत st george लाई

जानकारी केन्द्र २०८०, आश्विन, २१

अभिषेक खड्का । अष्ट्रेलियाको राजधानी क्यानबेरामा पाचौँ starlink  नेपाल एम्बेसी कप २०२३ गत शनिबार सम्पन्न भएको छ । क्यानबेरा नेपलीज फुटबल क्लब (CNFC)  को आयोजनामा भएका उक्त प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो । क्यानबेरा सहित सिड्नि र ओरेन्जका नेपाली र भुटानी मुलका खेलाडीहरुले सहभागिता रहेको प्रतियोगिताको ताइनलमा st george फुटबल क्लबले नेपाल यूनाईटेड फुटबल क्लबलाई 4-0  को फराकिलो अन्तर सहित पराजित गर्दै उपाधि उचाल्न सफल भएको थियो । अष्ट्रेलियाको राजधानी क्यानबेराकोAIS grass field 3, 4  मा भएको प्रतियोगितामा प्रमुख अतिथिको रुपमा अष्ट्रेलियाको लागि नेपालका राजादुत कैलास राज पोख्रेलले खेलको उद्घाटज गर्नुभएको थियो । त्यसैगरि प्रतियोगितामा FeNCAA का President  डा. कृष्ण हमाल लगायतका अन्य विशिष्ट ब्यक्तिहरुको पनि उपस्थिती रहेको थियो ।

प्रतियोगिताको प्रमुख अतिथिको रुपमा रहनुभएका अष्ट्रेलियाकोे लागि नेपालका राजदुत कैलास राज प्रोख्रेलले यस्ता प्रतियोगिताले सबै अष्ट्रेलियाभर रहेका गैरआवसीय नेपालीहरुलाई जोड्ने अनि मजबुत बनाउदै लाने भएकाले यस्ता खेलहरु वर्षमा एकचोटि आयोजन गर्नुपर्ने अनि नेपाल एम्बेसिले यसको लागि आवश्यक सहकार्य गर्ने बताउनु भएको थियो । प्रतियोगितामा सिड्नीबाट ३ टिम, ओरेन्जबाट १ टिम र क्यानबेराबाट भुटानी समुदायबाट ४ टिमले सहभागिता जनाएका थिए । बिगत वर्षहरुमा मेलवर्न र अल्बरीबाट पनि सहभागिता रहेको तर यसपटक भने मेलवर्नमा पनि प्रतियोगिता छिट्टै हुने भएको हुनाले क्लबहरुले सहभागिता जनाउन नपाएको क्लवका अध्यक्ष भविन्द्र तिलिजाले जानकारी दिनुभएको थियो ।

प्रतियोगितामा प्रथम भएको टिम st george  फुटबल क्लबले ५००० (पाचँ हजार डलर ) नगद, कप र मेडल पाएको थियो भने उप विजेता नेपाल यूनाईटेड क्लबले २००० (दुई हजार डलर ) नगद, कप र मेडल पाएको थियो । आयोजक क्याबेरा नेपलीज फुटबल क्लव (cnfc)  प्रतियोगिताको सेमिफाइनल चरणबाट बाहिरिएको थियो ।

क्यानबेरा नेपलीज फुटबल क्लब (cnfc)   का अध्यक्ष भविन्द्र तिलिजाले प्रतियोगीता आयोजन गर्न पाएकोमा आफू धेरै खुसि रहेको र क्यानबेरा तथा क्विनबियन क्षेत्रमा रहनुहुने सबै नेपाली तथा भुटानी समुदायलाई खेल प्रत्यक्ष रुपमा हेरेर खेलको शोभा बढाई दिएर सहयोग गर्दिनु भएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रमको टाइटल स्पोन्सरको रुपमा  Starlink Mortage and Finance  रहेको थियो भने प्लाटिनम स्पोन्सर रुपमा 909 IT Solution   रहेको थियो । त्यस्तै गोल्ड स्पोन्सर रुपमा  Right and Associates  रहेको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ
विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ
जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प सुरु, प्रत्येक गोलमा एक लाख रुपैयाँसम्म छुट

ताजा

२०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.