धनुषामा हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला
जानकारी केन्द्र
२०८०, मंसिर, १३
धनुषा । धनुषामा हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्लाको धनौजी गाउँपालिका ४ भडरियास्थित आँपको बगैँचामा परालले छोपिएको अवस्थामा महिलाको शव फेला परेको हो ।
शव हेर्दा हत्या गरेर लुकाउन परालले छोपिएको जस्तो देखिएको प्रहरीले जनाएको छ । मंगलबार बिहान स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको अनुसन्धानका लागि प्रहरीले तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरेको छ । शवको प्रकृति हेर्दा २/३ दिन अगाडि नै हत्या गरिएको जस्तो देखिएको घटनास्थलमा पुगेका प्रहरीले बताएका छन् ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
भारी वर्षा र हिमपातको जोखिम, असोज ९–११ पदयात्रा नगर्न आग्रह
नाडा र भन्सार विभागविच हालैको वाढीबाट अटोमोवाइल क्षेत्रमा परेको समस्याका सम्बन्धमा छलफल
दशैंमा बजाजको ‘गेम अफ पावर’, राइडरका लागि पुरस्कारदेखि च्याम्पियनसँगको भेटसम्म
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


