Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

एमाले कोशी प्रदेश कमिटी सदस्य कार्की राप्रपा प्रवेश

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, मंसिर, १७
एमाले कोशी प्रदेश कमिटी सदस्य कार्की राप्रपा प्रवेश

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य किशोर कार्की राप्रपा प्रवेश गरेका छन् ।

उनी आइतबार राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई भेटेर पार्टी प्रवेश गरेका हुन् ।

पार्टी मुख्यालय धुम्बाराहीमा उनलाई अध्यक्ष लिङदेनले खादा र माला लगाएर पार्टीमा भित्र्याएका हुन् । कार्की पूर्वी नेपालबाट प्रकाशीत हुने ब्लास्ट खबर दैनिकका प्रवन्धक निर्देशकसमेत हुन् ।

राप्रपाले अध्यक्ष लिङ्देनलाई भूगोल केन्द्रित आन्तरिक अभियानका लागि धरान उपमहानगरपालिका क्षेत्रमा खटाएको थियो।

Top Changing Nepal

युट्युब सट्स