म्याद गुज्रिएको टुबोर्ग बियर बजारमा छ्यापछ्याप्ती
जानकारी केन्द्र
२०८०, मंसिर, १७
काठमाडौं । देशकै राजधानी काठमाडौंमा म्याद गुज्रिएको टुबोर्ग बियर विक्रि–वितरण भइरहेको पाइएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित एका भोजमा ल्याइएको टुबोर्ग बियर म्याद गुज्रिएको पाइएको हो ।
उक्त भोजमा आएका केही ब्यक्तिहरुले खाइसकेपछि बियरमा म्याद गुज्रिएको थाहा भएको छ । उक्त बियर बानेश्वरकै एक स्टोरबाट लगिएको बताइएको छ ।
बियरको बोलतमा उपभोगका लागि योग्य मिति ७ नोभेम्बर २०२३ भएपनि आज ३ डिसेम्बर २०२३ सम्म उक्त बियर खुलम्खुल्ला विक्री वितरण गरिएको पाइएको हो । ३३० एमएलको टुबोर्ग बियर खाएकाहरुले बियरको बास्तविक स्वाद नआएको बताएपछि मिति हेरिएको बताइएको छ ।
सम्बन्धित समाचार
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

