प्रेमीले धोका दिएको भन्दै स्टाटस लेखेर किशोरीले गरिन् आत्महत्या
जानकारी केन्द्र
२०८०, मंसिर, १९
सल्यान । सल्यानमा एक किशोरीले आत्महत्या गरेकी छिन् । सामाजिक सञ्जालमा एउटा स्टाटस लेख्दै जिल्लाको बागचौर नगरपालिका १० भाट्भिटेकी १६ वर्षीया रितु मगरले प्रेमीले मायामा धोका दिएको भन्दै फेसबुकमा भावुक स्टाटस लेखी आत्महत्या गरेकी हुन् ।
उनी छत्रेश्वरी २ डिग्रे दिदीको घरमा बस्दै आएकी थिइन् । बारम्बार मर्न भन्दा एकै पटक मर्न ठिक भन्दै उनले भावुक स्टाटस लेखेकी छिन् । उनले प्रेमी को हुन् नखुलाएको र अब कहिल्यै पनि तिम्रो हुन नसक्ने भन्दै आत्महत्याको बाटो रोजेको उल्लेख गरेकी छिन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
