कति पुग्यो सुनचाँदीको मूल्य, तोलाको ?
जानकारी केन्द्र
२०८०, मंसिर, २९
काठमाडौँ । शुक्रबार सुन–चाँदीको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य तीन सय रुपैयाँले बढेर एक लाख १९ हजार एक सय रुपैयाँमा किनबेच भइरहको छ । बिहीबार यसको मूल्य प्रतितोला एक लाख १८ हजार ८ सय रुपैयाँ रहेको थियो ।
यसैगरी, शुक्रबार जेजावी सुनको मूल्य पनि बढेको छ । यस दिन तेजावी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले नै बढेको महासंघले जानकारी दिएका छ । आज जेजावी सुन तोलाको एक लाख १८ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरएको छ । बिहीबार यसको मूल्य तोलाको एक लाख १८ हजार दुइ सय ५० रुपैयाँ थियो ।
यसैयरी, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । शुत्रबार चाँदीको मूल्य बिहीबारको तुलनमा तोलाको १५ रुपैयाँले बढेर एक हजार ४ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार यसको मूल्य तोलाको एक हजार ४ सय ५५ रुपैयाँ थियो ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
