मुलुकभर जाडो बढ्दै, सतर्क रहन सबैलाई आग्रह
जानकारी केन्द्र
२०८०, पुष, ३
काठमाडौँ । जाडो बढेसँगै देशभरको तापक्रम ओरालो लाग्दै गएको छ । तापक्रम झर्ने क्रम जारी रहेकाले थप जाडो बढ्ने मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार मुलुकका अन्य भेगमा पनि तापक्रम घट्दै गइरहेको छ ।
काठमाडौंको तापक्रम आज विहान आज ५ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंको अधिकतम तापक्रम १७ डिग्रीको आसपासमा रहने विभागको अनुमान छ । जुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ ।
जुम्लामा आज माइनस ६ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । आगामी दिनमा न्यूनतम तापक्रम अझै घट्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सम्बन्धित समाचार
एलजीको नयाँ एआई प्रविधिले बदल्दै घरायसी जीवन, नेपालमा सार्वजनिक भयो २०२६ को स्मार्ट उत्पादन शृंखला
पृथ्वीमा ‘अमासिया’ नामक नयाँ महामहाद्वीपको जन्म हुदाँ प्रशान्त महासागर हराउने
नेपाल आइपुग्यो लिपमोटर बी०३एक्स, छिट्टै औपचारिक लन्च हुँदै
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
एनएमबि बैंकद्वारा आर्थिक वर्ष २०८२/८३ मा रु.४ अर्बभन्दा बढी खुद नाफा
३०६ वर्ष पुरानो कीर्तिमान तोड्दै सबैभन्दा कम उमेरमा किशोर बने प्राध्यापक
ट्रेन्डिङ
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो
वाणिज्य बैंकहरूको बेस रेट घट्दै, सस्तो ब्याजमा ऋण लिन सहज
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
विश्वको ३० प्रतिशत ब्यापार हुने लालसागरको सुरक्षाका लागि साउदीले महागठबन्धन बनाउँदै

