सर्लाहीबाट काठमाडौं हिडेको गाडी दुर्घटना, ९ जना घाइते
जानकारी केन्द्र
२०८०, पुष, ९
सर्लाही । बिपी राजमार्ग अन्तर्गत काभ्रेको पनौती नगरपालिका ५ सुन्दरबस्तीमा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । इलेक्ट्रोनिक गाडी अनियन्त्रित भई सडकबाट करिब ४० मिटर तल खसेको हो ।
सर्लाहीबाट काठमाडौं जाँदै गरेको वागमती प्रदेश ०४-००१ ज ००११ नम्बरको इलेक्ट्रोनिक गाडी आइतबार साँझ ६ बजेतिर बीपी राजमार्ग सडकखण्ड अन्तर्गत पनौती ५ सुन्दरबस्तीमा अनियन्त्रित भई खसेको हो।
प्रहरीका अनुसार दुर्घटनामा ३ महिला र ६ जना पुरुष घाइते भएका छन् । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

