छोराको कुटपिटबाट आमाको मृत्यु
जानकारी केन्द्र
२०८०, पुष, १४
दोलखा । घरायसी विवादका क्रममा छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । दोलखाको कालिञ्चोक गाउँपालिका ३ करमथली टोलमा ३५ वर्षीय दीपक बुढाथोकीले गत पुस १० गते ७८ वर्षीया कृष्णमाया बुढाथोकीलाई कुटपिट गरेका थिए ।
कुटपिटपछि उनी भोलिपल्ट घर छाडेर हिँडेका थिए । सोही साँझ ५:३० बजे कृष्णमाया आफ्नै घरको ढोका अगाडि मृत फेला परेकी थिइन् । प्रहरीका अनुसार उनको आँखामुनि नीलडाम रहेको पाइएको छ ।
कुटपिट गर्ने दीपक भने फरार रहेका छन् । उनको खोजतलास भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

