वनभोजका लागि हिँडेको बस दुर्घटना
जानकारी केन्द्र
२०८०, पुष, १५
बर्दिया । बर्दियाबाट दाङमा वनभोजका लागि हिँडेको बस आइतबार बिहान दुर्घटनामा परेको छ । बर्दियाको बढैयाताल गाउँपालिका ६ बाट दाङको चखौरामा वनभोजका लागि हिँडेको बस राप्ती राजमार्ग अन्तर्गत अमेलिया–तुलसीपुर सडक खण्डको झञ्ज्याङनजिकै दुर्घटना भएको हो ।
भे १ ख २०४१ नम्बरको रिजर्ब बस बिहान साढे ७ बजे दुर्घटना भएको हो । वनभोज जानेमा पिपरहवा कृषि कृषक समूहका सदस्य थिए । तीमध्ये २० जना सामान्य घाइते भएका छन् । अहिले घाइतेहरूको उद्धार भइसकेको छ ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

