तमोर नदीमा खसेर जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको मृत्यु
जानकारी केन्द्र
२०८०, पुष, १७
ताप्लेजुङ । सानिमा मध्य तमोर जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको तमोर नदीमा खसेर निधन भएको छ । आयोजनाको हाइड्रो मेकानिल क्षेत्रमा कार्यरत बाराको कोल्वी नगरपालिका वडा नं. ५ का २५ वर्षिय दिपु चौधरीको निधन भएको हो। उनी माछापुच्छ्रे मेटल एन्ड मेसीनरी वर्क्स प्रालिमा कार्यरत थिए। सो प्रालिले मध्य तमोरमा हाइड्रो मेकानिकलको काम गर्दै आएको छ।
भीरबाट चिप्लेर नदीमा खसेका उनको टाउकोमा चोट लागेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको हो । दुईदिन अघिमात्रै बिजुलीको तारबार व्यवस्थापनको क्रममा तमोर नदी डोरी वारपार गर्ने क्रममा चिल्पिएर खस्दा भारत पश्चिम बङ्गालका एक युवाको ज्यान गएको थियो ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

