यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र वैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ३५ पैसा रहेको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ८३ पैसा रहेको छ भने बिक्री दर १६९ रुपैयाँ ५९ पैसा रहेको छ ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ १३ पैसा रहेको छ भने बिक्री दर ८९ रुपैयाँ ५३ पैसा रहेको छ । आज साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ५६ पैसा रहेको छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ ६५ पैसा रहेको छ । त्यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
