जयशंकरको अन्तिम संस्कार आज, सुरु भयो शव यात्रा
जानकारी केन्द्र
२०८०, पुष, २३
काठमाडौं । सर्लाहीमा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको आज अन्तिम संस्कार गरिदैछ । बरहथवा अस्पतालको विषयमा जारी आन्दोलनको क्रममा साहको गत शुक्रवार प्रहरीको गोली लागि मृत्यु भएको थियो।
घटनाको तीन दिनसम्म सडकमै रहेको साहको शव परिवारले बुझेपछि आज अन्तिम संस्कार गरिन लागेको हो । अन्तिम संस्कारका लागि उनको शव यात्रा निकालिएको छ । नगर परिक्रमा पछि बागमती नदीको खर्सलबा घाटमा अन्तिम संस्कार गरिने छ ।
आन्दोलनमा समेत सहभागी नभएका साहको मृत्यु भएपछि ३ दिनसम्म उनको शव सडकमै अलपत्र थियो। पीडित पक्षसँग ११ बुँदे सहमति भएपछि उनको शव पोष्टमार्टम् पछि परिवारले शव बुझेको हो।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
