भारतीय नम्बर प्लेटको गाडी त्रिशुली नदीमा खस्यो
जानकारी केन्द्र
२०८०, माघ, २
काठमाडौं । चितवनको नारायणगढबाट मुग्लिङतर्फ आउँदै गरेको भारतीय नम्बर बीआर ०९ जीसी १४३० को सबारी साधन ईच्छाकामना गाउपालिकाको तीन नम्बर पुलबाट त्रिशुली नदीमा खसेको छ । नदीमा खसेको सवारी मालवाहक हो वा यात्रुवाहक भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन ।
सो सवारी साधन त्रिशुली नदीभित्र रहेको ईलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ । अहिले सशस्त्र प्रहरी कुरिङघाटबाट र नेपाल प्रहरीले घटनास्थलमा उद्धार गरिरहेको छ ।
जिल्ला प्रहरी कर्यालय चितवनका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डको ३ नम्बर पुल मुनि सवारी साधन देखिएको छ। घटनास्थलमा रहेको सशस्त्रको गोताखोरको टोलीले खोजीकार्य गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

