नेप्से सूचक ७ दशमलव २४अङ्कले घट्यो
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य घटेर बन्द भएको छ । बिहीबार सेयर बजार मापक नेप्से सूचक ७.२४ अंकले घटेर २१५५.८२ बिन्दुमा आइपुगेको छ। बुधबार पनि सेयर बजार घटेको थियो ।
बिहीबार ८ अर्ब १७ करोड ४९ लाख ८६ हजार २८२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आज २ सय ९८ कम्पनीको २ करोड ११ लाख २५ हजार ७७६ किकित्ता सेयर ३ लाख ४ हजार २३ पटक किनबेच भएको छ ।
बिहीबार कारोबारमा आएको १ सय १२ कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा आएको ३ कम्पनी उपसमूहको सेयर मूल्य बढेको छ । बाँकी १० उपसमूहको सेयर मूल्य घटेको छ ।
बिहीबार सबैभन्दा धेरै हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सेयर खरिद बिक्री भएको छ । यस कम्पनीको ३० लाख ४४ हजार ७ सय २ कित्ता सेयर १ अर्ब ८४ करोड ४२ लाख ३७ हजार ३२८ रुपैयाँमा किनबेच भएको छ ।
सम्बन्धित समाचार
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

