• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ७. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

चाँगुनारायण नगरपालिका बिपद् व्यवस्थापनमा उपत्यकामै सबैभन्दा अग्रणि

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका बिपद् व्यवस्थापनमा उपत्यकाकै अव्वल ठहरिएको छ । नगरपालिकादेखि सबै वडामा बिपद् उद्धारका २६ प्रकारका सामाग्री सुरक्षित रुपमा राख्ने कार्य गरिसकेको नगरपालिकाले विपद्का वेला उद्धार गर्ने दस्तालाई समेत तलिम दिएर तयार गरेको छ ।

बिपद् व्यवस्था ऐन समेत निर्माण गरिसकेको नगरपालिकाले जुनसुकै वेला आइपर्ने बिपद्का समयमा आर्थिक समस्या नहोस भनेर नगरपालिकाले तीन करोड रुपैया रासीको बिपद् व्यवस्थापन कोषसमेत स्थापना गरेको नगर प्रमुख जीवन खत्रीले बताए । नगर प्रमुख खत्रीका अनुसार, विपद्बाट हुने क्षति कम भन्दा कम गर्ने उदेश्यले रणनीतिक कार्ययोजना निर्माण गरिएको छ भने गाउँ वडातहसम्म पनि तालिमको व्यवस्था गरिएको छ ।

त्यस क्रममा बिभिन्न संघ संस्था, बिद्यालय तथा सहकारीका सदस्यहरुलाई समेत बिपद् न्युनिकरण तालिम दिन थालिएको नगर प्रमुख खत्रीले बताए । बिपद् व्यवस्थापनकै लागि नगरपालिकाले चालु आर्थिक वर्षमा २८ वटा योजना अघि बढाएको छ । त्यसै क्रममा चाँगुनारायण नगरपालिकाले २६ औं भुकम्प सुरक्षा दिवसका अवसर पारेर बिपद् जोखिम न्युनिकरणमा सञ्चारकर्मीको भूमिक बिषयक कार्यशालाको आयोजना गरेको छ ।

सुडालस्थित रत्नागिरी रिर्सोटमा शुक्रवार आयोजित कार्यशालाको शुभारम्भ गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थीले बिपद् न्युनिकरणमा सचेतना अभिबृद्धी गरेर मिडियाले सबैलाई सजग गरिरहेको बताए । बिपद्का समयमा उद्धार तथा राहतका लागि कामगर्ने स्वयंसेवक दस्ता तयार गर्न लागेको जानकारी दिदै प्रमुख प्रशासकीय अधिकृत पन्थीले नगरपालिकामा आगलागी, सडक दुर्घट्ना, बाढी पहिरो र भुकम्पको जस्ता बिपद्को सबै भन्दा बढी जोखिम रहको जानकारी दिए ।

भाइरल हुने होडमा गलत सूचना संप्रेशण भएमा समाजमा पत्रकारिता क्षेत्रको गरिमा घट्ने बताउँदै प्रमुख प्रशासकीय अधिकृत पन्थीले जनतालाई सहि सूचना प्रदान गर्ने कार्यमा सञ्चारकर्मीसंग सहकार्य गर्न नगरपालिका सदैव तयार रहेको बताए । पछिल्लो समय चाँगुनारायण नगरपालिकाले बिपद्लाई ध्यान दिएर विकास निर्माण कार्य अघि बढाएको पन्थीको भनाई थियो ।

कार्यशालामा कार्यपत्र प्रस्तुतगर्दै सञ्चारकर्मी पुष्करराज बुढाथोकीले बिपद्का समयमा पत्रकारले संयमित भई पहिले आफु सुरक्षित रहेर जनतामा सहि सूचना पु¥याउँनु पर्ने बताए । कार्यक्रममा चाँगुनारायण नगरपालिकाका बिपद् बिज्ञ दिनेश थापाले नगरपालिकाले बिपद् व्यवस्थापनका क्षेत्रमा गरेका कार्यका बारेमा प्रस्तुतिकरण गरेका थिए ।

कार्यशालामा सञ्तारकर्मी रमेश गिरी, उज्वल झा, सुरेश सैजु, शंकर अर्याल, रेणु तोयनावासु लगायतले आ–आफ्नो अनुभव सुनाएका थिए भने नेपाल रेडक्रस सोसाइटीका उप निर्देशक शिवराम गौतमले चाँगुनारायण नगरपालिकाजस्तै अन्य नगरपालिकालाई समेत बिपद्का क्षेत्रमा काम गर्नका लागि सञ्चारकर्मी र सञ्चारमाध्यमले झक्झक्याउँनु पर्नेमा जोड दिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    नेप्से आज घट्यो कि बढ्यो ?
    सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.