भारतीय मोडेल पूनम पाण्डेको निधन
जानकारी केन्द्र
२०८०, माघ, १९
काठमाडौं। भारतीय मोडल पूनम पाण्डेको निधन भएको छ । पाण्डेको ३२ वर्षको उमेरमा निधन भएको हो । पछिल्लो समय उनी पाठेघरको मुखको क्यान्सरसँग जुधिरहेकी थिईन् ।
पाण्डेको निधन भएको समाचार भारतीय सञ्चारमाध्यम आजतकले प्रकाशित गरेको छ। पाण्डे केही वर्ष पहिले नेपाल पनि आएकी थिईन् । क्लव डेजाभुमा प्रस्तुति दिन उनी नेपाल आएकी थिईन् ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

