बेलायती राजकुमार ह्यारीले नेपालको भ्रमण गर्ने भएका छन । केनसिनटोन प्यालेसले ट्विट गर्दै राजकुमार ह्यारी नेपाल आउन लागेको सार्वजनिक गरेको हो ।
’राजकुमार ह्यारीले यो स्प्रिङमा नेपालको औपचारिक भ्रमण गर्ने ट्वीटमा उल्लेख छ । बेलायतका राजपरिवार सदस्यहरुले नेपालको भ्रमण निरन्तर गर्दै आएका छन । उनका पिता चाल्र्सले पनि नेपालको भ्रमण गरेका थिए ।