महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस दुर्घटना, १० जनाको मृत्यु
जानकारी केन्द्र
२०८०, फाल्गुन, ३
काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। कञ्चनपुरको महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको सु– प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बुधबार राति १ बजे दुर्घटना हुँदा कम्तीमा ३० जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार बस दुर्घटनाका घाइतेमध्ये नौ जनालाई थप उपचारका लागि बुटवल रिफर लगिएको छ। अन्य घाइतेको उपचार सञ्जीवनी र आधारभूत अस्पतालमा भइरहेको छ। दुर्घटनामा ज्यान गुमाएका हुरुको सनाखत हुन बाँकी छ । दुर्घटनामा परेको बस सडकबाट करिव दुई सय मिटर तल खसेको हो। दुर्घटनाको कारण खुल्न सकेको छैन् ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

