Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

काठमाडौंको स्वयम्भूमा एकै परिवारका तीन जनाको शव फेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, ९
काठमाडौंको स्वयम्भूमा एकै परिवारका तीन जनाको शव फेला

काठमाडौं । काठमाडौंको स्वयम्भूमा एकै परिवारमा तीन जनाको शव फेला परेको छ ।

काठमाडौंको नागार्जुन नगरपालिका ६ सीतापाईला नजिकैको घरमा तीन जनाको शव फेला परेको प्रहरी स्रोतले जनाएको छ । घटनास्थलमा अहिले प्रहरी पुगेका छन् ।

मृतक एउटै परिवाार भित्रका सदस्यहरु हुन् । मृत फेला पर्नेमा एकजना महिला र दुईजना बच्चा छन् । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

 

Top Changing Nepal

युट्युब सट्स