Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

दुई जना मृत अवस्थामा फेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, फाल्गुन, १६
दुई जना मृत अवस्थामा फेला

काठमाडौं । नुवाकोट, किस्पाङ गाउँपालिका-५ नाप्रङ्चेत प्लोरो पाखास्थित जलकन्यादेवी सामुदायिक वनको गोरेटो बाटोमा रसुवा उत्तरगया गाउँपालिका-२ डाँडागाउँ बस्ने ७३ वर्षीय भुन्टे भट्ट भन्ने टेक प्रसाद भट्ट मंगलबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताइएको छ। प्रहरीका अनुसार चितवन, भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कस्थित स्वस्तिक होटलमा गोरखा भिमसेन गाउँपालिका-५ घर भएका ८२ वर्षीय कृष्ण बहादुर भट्ट बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

Top Changing Nepal

युट्युब सट्स