बारामा आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
जानकारी केन्द्र
२०८०, फाल्गुन, १८
बारा । कलैया उपमहानगरपालिका-९ रामपुर टोल बस्ने बलिराम साह तुरहाको घरमा विद्युत सर्ट भई बुधबारराति आगलागी हुँदा मोटरसाइकल २ थान, साईकल १ थान, इन्भर्टर १ थान, सिसिटिभी क्यामेरा ४ थान, ईन्टरनेटका र ईलेक्ट्रोनिकका विभिन्न सामानहरू जलेर करिब २२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको नेपाल प्रहरीले बताइएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

