नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च
जानकारी केन्द्र
२०८०, फाल्गुन, २४
काठमाडौँ । पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको मूल्य बिहीबार पनि उच्च रुपमा बढ्दा नयाँ मूल्य रेकर्ड कायम भएको छ । नेपाली बजारमा बुधबार प्रतितोला १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज एकैदिन प्रतितोला १ हजार ५ सय रुपैयाँले बढ्दा प्रतितोला १ लाख २५ हजार रुपैयाँ पुगेको हो । नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३ रुपैयाँले बढ्दै प्रतितोला १४ सय ७० रुपैयाँ कायम भएको छ । बुधबार नेपाली बजारमा चाँदी प्रतितोला १४ सय ४० रुपैयाँमा कारोबार भईरहेको थियो ।
सम्बन्धित समाचार
ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकबीच एनपीएल सिजन ३ का लागि विशेष साझेदारी
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
