विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला
जानकारी केन्द्र
२०८०, चैत्र, १२
काठमाडौं । पुलती बजार नगरपालिका-१३ सातुपसल बस्ने राजेन्द्र प्रसाद तिवारीकी १५ वर्षीया छोरी रिया तिवारी आफ्नै घरको पिँढीमा आइतबार मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार तेह्रथुम, छथर गाउँपालिका-५ तुरुम्बा गाउँस्थित साथीको घरमा सल्यान छत्रेश्वरी गाउँपालिका-५ लेकपोखरा टोल घर भएका ४५ वर्षीय हिमाल केसी मृत अवस्थामा फेला परेका छन् । चैत ८ गते घुम्न भनी साथीको घर आई बसेका उनी आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका-३ समलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
