धनुषा । जनकपुर उपमहानगरपालिका-१२ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-२० घर भएकी ३६ वर्षीया गौरी देवी साईको करेन्ट लागेर मंगलबार बिहान मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार आफ्नै प्र.२-०२-००१ ह २२१९ नम्बरको ई-रिक्साको चार्जर छुटाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
करेन्ट लागेर एक महिलाको मृत्यु
करेन्ट लागेर एक महिलाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


