Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

आगलागीमा जलेर ८३ वर्षीय खड्क बहादुर श्रेष्ठको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, १४
आगलागीमा जलेर ८३ वर्षीय खड्क बहादुर श्रेष्ठको मृत्यु

दोलखा । बिगु गाउँपालिका-८ खोवाचाँगु ठुलोधारास्थित जस्ताको टहरामा सोही ठाउँ बस्ने ८३ वर्षीय खड्क बहादुर श्रेष्ठको किराना पसलमा गएराति आगलागी हुँदा उक्त आगलागीमा जलेर खड्क बहादुरको मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार आगलागीबाट पसल पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

 

Top Changing Nepal

युट्युब सट्स