मुगुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
जानकारी केन्द्र
२०८०, चैत्र, १५
मुगु । सोरु गाउँपालिका-८ कचियास्थित क.प्र.०२९००१ ज.००५९ नम्बरको जिप सडकबाट करिब १ सय मिटर तल खसेर बुधबार दिउँसो दुर्घटना हुँदा चालक सोही गाउँपालिका-७ बस्ने २२ वर्षीय कबिराज नेपाली र जिपमा सवार सोही गाउँपालिका-२ जरेपानी बस्ने २६ वर्षीया कुशुम नेपालीको घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका जिपमा सवार ४ जनामध्ये ३ जनाको जिल्ला अस्पताल गमगढी र १ जनाको थप उपचारको लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

