डोटी । दिपायल सिलगढी नगरपालिका-१ तिखा कहरेकुडा बस्ने १८ वर्षीय महेश खड्काको सोही नगरपालिका-३ बासुधारास्थित सेती नदीमा नुहाउने क्रममा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
डुबेर एक युवकको मृत्यु
डुबेर एक युवकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


