Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

चट्याङ लागेर एक जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, चैत्र, १८
चट्याङ लागेर एक जनाको मृत्यु

दैलेख। चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । भैरवी गाउँपालिका-६ तोरिमुल बस्ने चन्द्र बहादुर कडेलको छोरी १२ वर्षीया सर्मिला कडेलको चट्याङ लागेर शनिबार दिउँसो मृत्यु भएको हो।

घरमा बसिरहेको अवस्थामा अचानक परेको चट्याङ लागेर गम्भीर घाइते भएकी उनको दुल्लु अस्पताल दुल्लु हुँदे कर्णाली प्रदेश अस्पताल सुर्खेतमा थप उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स