मकवानपुर । बागमती गाउँपालिका-८ कायर बस्ने ५५ वर्षीय देबराम रुम्बाको करेन्ट लागेर आइतबार बिहान घटनास्थलमै मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । प्रहरीका अनुसार आफ्नै घर अगाडिको मकै बारीमा भुईमा लत्रिएको बिजुलीको तारमा छुन गई करेन्ट लागेर उनको मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
मकवानपुरमा करेन्ट लागेर एकको मृत्यु
मकवानपुरमा करेन्ट लागेर एकको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


