पर्सा । बहुदर माई नगरपालिका-६ गम्हरियास्थित पोखरीमा डुबेर सोही ठाउँ बस्ने राजु साह तुरहाको छोरा ८ वर्षीय दिलिप साह तुरहाको आइतबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले बताएको छ। प्रहरी अनुसार नुहाउने क्रममा पोखरीमा डुबेर अशक्त भएका उनको नारायणी अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
आठ वर्षीय बालकको डुबेर मृत्यु
आठ वर्षीय बालकको डुबेर मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु


