सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी
जानकारी केन्द्र
२०८०, चैत्र, २६
काठमाडौं। सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ । आज (सोमबार) काठमाडौंको बलम्बुस्थित सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी भएको हो । आगलागीबाट बन्दोबस्तीका सामानहरु बलेर नष्ट भएको बताइएको छ ।
अहिले आगो नियन्त्रणको प्रयास भइरहेको छ । आगलागी भएको स्टोरमा लत्ताकपडा र बुट लगायका बन्दोबस्तीका सामान रहेको बताइएको छ ।
सम्बन्धित समाचार
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
ला लिगामा भएको आइतबारको खेलमा बार्सिलोनाविरुद्ध रियल म्याड्रिड २–१ ले विजयी
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
ट्रेन्डिङ
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
