Jankari Kendra
२४ भाद्र २०८३, बुधबार
Worldlink

महालेखापरीक्षकमा सिफारिस राय सर्वसम्मत अनुमोदित

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, ४
महालेखापरीक्षकमा सिफारिस राय सर्वसम्मत अनुमोदित

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रस्तावित महालेखापरीक्षक तोयम रायको नाम अनुमोदन गरेको छ । समितिको मंगलबार बसेको बैठकले संसदीय सुनुवाईपछि रायको नाम सर्बसम्मतले अनुमोदन गरेको हो ।

महालेखापरिक्षकमा सिफारिस गरिएका राया २०८० वैशाख २१ गतेसम्म अर्थसचिव रही तत्पश्चात उपराष्ट्रपतिको कार्यालयमा सचिव र त्यसपछि राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रमुख तथ्याङ्क अधिकारीका रुपमा काम गरेका थिए ।

Top Changing Nepal

युट्युब सट्स