• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ बैशाख २०८३, बुधबार
०९ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक
  • ७ घण्टा 

खप्तड छेडेदहका क्यान्सर पीडित वडाध्यक्षको निधन
  • ८ घण्टा 

आज हिमाल–पहाडमा बादल, तराईमा तातो लहरको सम्भावना
  • ८ घण्टा 

गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोकु’ : नयाँ “फ्रोस्टलाइन” कुलर लाइनअप सार्वजनिक
  • २१ घण्टा 

नबिल बैँकद्धारा १६ स्थानमा सिपमूलक वित्तिय साक्षरता र उद्यमशीलता विकास तालिम सञ्चालन
  • २३ घण्टा 

२०८३ वैशाख १० गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

नाडाद्वारा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा वाणिज्य विभागका महानिर्देशकसंग छलफल
  • १ दिन 

चर्को आलोचना पछि गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा
  • १ दिन 

तरलता व्यवस्थापनका लागि ४० अर्ब निक्षेप खिच्ने नेपाल राष्ट्र बैँकको तयारी
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नाइमाको समन्वयमा हाइब्रिड सवारीसाधन मर्मतसम्बन्धी तालिम सम्पन्न

  • २. देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ३. महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवाको शुरुवात

  • ४. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ५. नाडाद्वारा अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा वाणिज्य विभागका महानिर्देशकसंग छलफल

  • ६. इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो

  • ७. लायन्स क्लवको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

  • ८. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ९. कजारियाद्वारा ललितपुरमा नयाँ शोरुमको उद्घाटन

  • १०. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

जानकारी केन्द्र २०८१, बैशाख, ८

काठमाडौं । सुवर्ण गाउँपालिका-७ चौरैया बस्ने नुर महमदको घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी भई सोही ठाउँ बस्ने अलि हुसेन मिँया, टिवन मिँया, जिकुरुल्हा मिँया र समिमा खातुन घरमा समेत आगलागी हुँदा पाँचै जनाको घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन गरी करिब ३० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको नेपाल प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार फुङलिङ नगरपालिका-६ गैरीगाउँ बस्ने गणेश गुरूङको घरमा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात, सुन ४ तोला, चाँदी ७ तोला गरी करिब २४ लाख ३१ हजार २ सय ५० रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै उक्त आगलागीबाट सोही ठाउँ बस्ने छविलाल नेपालीको भान्छा घर समेत जलेर करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ ।

त्यस्तै गरेर स्वर्गद्वारी नगरपालिका-४ फुर्सेटाकुरास्थित स्वर्गद्वारी गुठीको जंगलमा शुक्रबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने ७२ वर्षीय आत्मराम सुनारको घरमा समेत आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाँडावर्तन जलेर नष्ट भएको नेपाल प्रहरीले जनाएको छ । क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक
खप्तड छेडेदहका क्यान्सर पीडित वडाध्यक्षको निधन
आज हिमाल–पहाडमा बादल, तराईमा तातो लहरको सम्भावना

ताजा

चांगान ग्रुपद्वारा २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक

खप्तड छेडेदहका क्यान्सर पीडित वडाध्यक्षको निधन

आज हिमाल–पहाडमा बादल, तराईमा तातो लहरको सम्भावना

गर्मीलाई मात दिन सीजी ब्रान्डको ‘मास्टरस्ट्रोकु’ : नयाँ “फ्रोस्टलाइन” कुलर लाइनअप सार्वजनिक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.