मकवानपुर र पाल्पामा डुबेर दुई जनाको मृत्यु
जानकारी केन्द्र
२०८१, बैशाख, ९
काठमाडौं । बकैया गाउँपालिका-६ टिकुलेटोल बस्ने चौरे स्याङतानको छोरा ६ वर्षीय संदिप स्याङतानको सोही ठाउँस्थित बकैया खोलामा डुबेर शनिबार दिउँसो मृत्यु भएको नेपाल प्रहरीले बताएको छ । पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको सामुदायिक प्रसुति गृह अस्पताल निजगढ बारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तिनाउ गाउँपालिका-१ र रैनादेवी छहरा गाउँपालिका-६ को सिमानामा रहेको बिउरे खोलामा पौडी खेल्ने क्रममा डुबेर तिनाउ गाउँपालिका-१ ठुली उदाङ बस्ने १९ वर्षीया सपना सोमरेको शनिबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

