• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०९ असार २०८३, मङ्गलबार
०९ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १२ घण्टा 

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
  • १२ घण्टा 

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
  • १३ घण्टा 

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात
  • १४ घण्टा 

नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो
  • १५ घण्टा 

तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह
  • १५ घण्टा 

बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले ७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने
  • १६ घण्टा 

अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने
  • १६ घण्टा 

वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. अकबरे खुर्सानीले फेरिएको भोजपुर : रित्तिँदै गएका गाउँमा फर्किएको जीवन

  • २. जोरपाटीमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, विश्वस्तरीय डिजाइन अब नजिकै

  • ३. ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

  • ४. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • ५. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ६. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ७. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ८. आज देखी चिया उधोग र बगान अनिश्चितकालका लागि बन्द

  • ९. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • १०. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

निजी अस्पताल पनि सेवामुखी हुनुपर्छ- नगर प्रमुख श्रेष्ठ

admin २०८१, बैशाख, १०

बैशाख। गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठले निजी लगानीमै सहि सुविधा सम्पन्न अस्पताल खुलेको प्रति खुसी व्यक्त गरेका छन्।

गोलबजार ४ स्थित बर्धमान हस्पिटल प्रालिकोे उद्घाटन समारोहलाई सम्वोधन गर्दै नगरपालिकाले विशेषज्ञसेवा दिन नसकेपनि निजी क्षेत्रबाट यो सेवा प्रदान गरेकोमा खुसी व्यक्त गरका हुन्। उनले भने, ‘हामीले यहाँको जनताको लागि विशेषज्ञ सेवा प्रदान गर्न सकिरहेका छैनौं,। नीजि क्षेत्रबाटै भएपनि यो गोलवजारको लागी राम्रो सुरुवात भएको छ।’ लगानीको हिसावले यो एउटा व्यावसायी भएपनि सेवामुखि हुनुपर्नेमा नगर प्रमुख श्रेष्ठले जोड दिए।’

मन्तव्यकै क्रममा मिर्चैया नगरपालिकाका मेयर श्रवन कुमार यादवले स्वास्थ्यको क्षेत्रमा गोलबजार नगरपालिकाले अझै काम गर्नुपर्ने अवस्था रहेको बताए। मेयर यादवले तुलनात्मक रुपमा गोलबजारमा अझै प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको बताए।  उनले कतिपय अवस्थामा दुर्घटना र आकस्मिक अवस्थामा यहाँ उपचारगर्ने उचित थलो नभएकाले कतिपयको ज्यान समेत गरेको सुनेकाले यहाँ प्रभावकारी विशेषज्ञसेवाको आवश्यक्ता रहेको बताएका हुन् ।

मिर्चैया नगरपालिकाले योजना बनाएरै स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको र केही प्रगतिहरु समेत भएको भन्दै यो अवस्पतालको सफलताको कामना समेत गरे । सोही क्रममा अस्पतालका सञ्चालिका डाक्टर सारीका गोईतले उच्च प्रविधियुक्त ल्याव सेवा, एस रे सेवा, बालरोग विशेषज्ञ सेवासहितका विभिन्न विशेषज्ञ सेवाहरु प्रदान गरिने जानकारी दिए ।

उनले, ‘गोलबजार नगरपालिकामा अझैपनि विशेषज्ञ सेवाको प्रवन्ध नरहेकाले हामी यहाँ आएको बताए। हामी एक अर्काको परीपुरक भएर कामगर्न सके राम्रो परीणाम आउनेमा डाक्टर गोइतले जोड दिए। उनले भने, ‘हामी यहाँ बसेर नगरलाई र नगरले हामीलाई सहयोग गरेको खण्डमा यहाँका जनताले धेरै लाभ लिन सक्ने छ।’

उद्घाटन कार्यक्रममा काँग्रेसका जिल्ला सभापति तथाा संविधानसभा सदस्य रामचन्द्र यादव, नेकपा –माओवादीकेन्द्र)का नेता तथा संविधानसभा सदस्य जगत प्रसाद यादव, प्रदेशसभा सदस्य रामकुमार यादवलगायत विभिन्न नगर तथा गाउँ पालिकाका प्रमुख तथा उपप्रमुखहरुको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने
१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

ताजा

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

बैंक कर्मचारीको बिदा व्यवस्थामा राष्ट्र बैंकको नयाँ प्रस्ताव, अनिवार्य बिदा सञ्चित गर्न नपाइने

१६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.