धनुषामा मोटरसाइकल दुर्घटना : पत्रकार यादवको निधन, अर्का एक व्यक्ति घाइते
जानकारी केन्द्र
२०८१, बैशाख, ११
धनुषा । मोटरसाइकल दुर्घटनामा सोमबार राति पत्रकार विनय कुमार यादवको निधन भएको छ । पूर्व पश्चिम राजमार्गमा ढल्केवरबाट धारापानीतर्फ जाने क्रममा पत्रकार यादव आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा परेको परेको थियो । घटनास्थलमै उनको मृत्यु भएको हो।
नम्बर खुल्न नसकेको मोटरसाइकलमा पछाडि सबार एक व्यक्ति घाइते भएका छन् । उनको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । धनुषाको धनुषाधाम घर भएका पत्रकार यादव न्यूज ब्यूरो डटकमका कार्यकारी सम्पादक थिए ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
