Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

फाइनल खेल शुक्रबार नेपाल बहराइनसँग भिड्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, माघ, ७
फाइनल खेल  शुक्रबार नेपाल बहराइनसँग भिड्ने

बङ्गलादेशमा जारी बङ्बन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि नेपालले शुक्रबार बहराइनसँग प्रतिस्पर्धा गर्ने छ । बङ्गलादेशको ढाकास्थित बङ्बन्धु राष्ट्रिय रङ्गशालामा भोलि शुक्रबार पौने पाँच बजे हुने खेलमा नेपाल उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

नेपाल १७ वर्षको अन्तरालमा पहिलो पटक कुनै पनि अन्तर्राष्ट्रिय स्पर्धामा फाइनलमा पुगेको हो ।यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेल खेलेको थियो

Top Changing Nepal

युट्युब सट्स