Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

कर्णाली नदीमा एक महिलाको शव फेला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, २२
कर्णाली नदीमा एक महिलाको शव फेला

बाजुरा । कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको छ।  जिल्ला प्रहरी कार्यालय बाजुराका अनु्सार स्वामीकार्तिक खापर गाउँपालिका–२ लामवाडास्थित कर्णाली नदीमा पहिचान नखुलेकी अन्दाजी २० वर्षीया महिला मृत फेला परेकी हुन्। महिलाको पहिचान खुल्न सकेको छैन। प्रहरीले घटनाका बारेमा अनु्सन्धान गरिरहेको जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स