Jankari Kendra
२२ भाद्र २०८३, सोमबार
Worldlink

आगलागीमा परी कञ्चनपुरमा एक महिलाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, बैशाख, २८
आगलागीमा परी कञ्चनपुरमा एक महिलाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा ग्याँस सिलिण्डरबाट आगालागी हुँदा बिहीबार एक महिलाको मृत्यु भएको छ। जिल्लाको लालझाडी गाउँपालिका–५ देखतभुलीकी ६८ वर्षीया मानमती साउँदको मृत्यु भएको हो। उनको घरमा बैशाख १९ गते १२ बजे राति आगलागी भएको थियो।  उपचारको क्रममा उनको हिजो भारतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Top Changing Nepal

युट्युब सट्स