Jankari Kendra
२१ भाद्र २०८३, आईतवार
Worldlink

अछामको एक कपडा पसलमा आगलागी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, ३
अछामको एक कपडा पसलमा आगलागी

धनगढी । अछामको एक कपडा पसलमा आगलागी भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका–७ नन्देगडाका जमुना देवी दमाईंको कपडा पसलमा आगलागी भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार बुधवार राति आगलागी हुँदा चार थान सिलाई मेसिन, कपडा र नगद पाँच लाख रुपैयाँ जलेर नष्ट भएको छ। स्थानीय अमर साउँदको घरमा समेत आगोले क्षति गरेको प्रहरीले बताएको छ।

Top Changing Nepal

युट्युब सट्स