Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

नेपाली बजारमा सुनको मुल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, ७
नेपाली बजारमा सुनको मुल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं । आज सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४१ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Top Changing Nepal

युट्युब सट्स