Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

नेपाली बजारमा सुनको मुल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, जेष्ठ, २२
नेपाली बजारमा सुनको मुल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं । आज नेपालमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड राखेको छ । सोमबार प्रतितोला १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १७ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४२ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

त्यस्तै, आज तेजावी सुन पनि १७ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ४२ हजार ५० सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Top Changing Nepal

युट्युब सट्स