अब भारत जाने नेपालीले नेपाली क्यूआरबाटै रकम भुक्तानी गर्न सकिने
जानकारी केन्द्र
२०८३, मंसिर, १०
काठमाडौँ । नेपाली नागरिकले अब भारतमा पनि नेपाली बैँक खाताबाटै क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न पाउने भएका छन् । नेपाल र भारतका भुक्तानी सेवा प्रदायकबीच सकारात्मक सहमति जुटेसँगै आगामी एक महिनाभित्र सेवा सञ्चालन गर्ने तयारी गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि यो प्रक्रिया अघि बढेको हो । सेवा सञ्चालनका लागि भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) र नेपालको फोनपेबीच छलफल भइरहेको छ ।
यो सुविधा सुरु भएपछि भारतका पसल,होटल तथा अन्य व्यवसायमा नेपाली बैँकको मोबाइल एपबाटै भुक्तानी गर्न सकिनेछ । यसले भारत जाने नेपालीलाई नगद वा कार्ड बोक्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार
आईपीएल खेल्न १० नेपाली खेलाडीले गराए नाम दर्ता
सुन र चाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ६५ सय र चाँदी १०५ रुपैयाँले घट्यो
अयोध्या–जनकपुर रेल सेवा सुरु, एक हजार यात्रु बोकेको रेल जनकपुर आइपुग्यो
किशोरकिशोरीको टिकटक गतिविधि अब अभिभावकले निगरानी गर्न सक्ने ,नयाँ पिचर सार्वजनिक
आज देशभर मौसम सफा, अधिकांश क्षेत्रमा घाम लाग्ने
नेपाल टेलिकममा आपत्कालीन अलर्ट परीक्षण सफल, अब मोबाइलमै विपद्को पूर्वसूचना आउने
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
