सुन र चाँदीको मूल्यमा भारी गिरावट, सुन तोलामा ६५ सय र चाँदी १०५ रुपैयाँले घट्यो
जानकारी केन्द्र
२०८३, मंसिर, १०
काठमाडौं। नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य उच्च दरमा घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार पाँच सय रुपैयाँले घटेर दुई लाख ४१ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ४७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य प्रतितोला १०५ रुपैयाँले घटेको छ। मंगलबार तीन हजार १४५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार घटेर तीन हजार ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
सम्बन्धित समाचार
अयोध्या–जनकपुर रेल सेवा सुरु, एक हजार यात्रु बोकेको रेल जनकपुर आइपुग्यो
किशोरकिशोरीको टिकटक गतिविधि अब अभिभावकले निगरानी गर्न सक्ने ,नयाँ पिचर सार्वजनिक
आज देशभर मौसम सफा, अधिकांश क्षेत्रमा घाम लाग्ने
नेपाल टेलिकममा आपत्कालीन अलर्ट परीक्षण सफल, अब मोबाइलमै विपद्को पूर्वसूचना आउने
नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल रेसिङ इभेन्ट ‘एक्स्ट्रिम रेस वार्स २०२६’ बनेपामा हुँदै, महिला विधामा क्युजे मोटरको प्रायोजन
भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब सहयोग घोषणा, ५० अर्ब अनुदान दिने
ट्रेन्डिङ
शाखा अधिकृत र नासु बन्न चाहने युवाका लागि तयारी कक्षा सुरु गर्ने सरकारको तयारी ,आवेदन प्रक्रिया सुरु
नेपाल बैंकको मोबाइल एपबाटै बिना धितो २ लाख रुपैयाँसम्म कर्जा लिन सकिने
यान्त्रीकरण प्रदर्शनीमा दैनिक ५० जनालाई उपहार, अन्तिम दिन मिनी ट्रेलर जित्ने मौका
रेडक्रसको सदस्यता अब अनलाइनबाटै, मोबाइल एपबाट लिन र नवीकरण गर्न सकिने
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आजदेखि सुरु
